रेडियो सैनामैना

९१ मेगाहर्ज

Advertisement

सैनामैनामा गौतम बुद्ध प्रेस क्लब गठन,

गतिशील लोकतान्त्रिक पार्टी (गलोपा) ले आफ्नो पहिलो अवधारणा भैरहवामा सार्वजनिक गरेको छ ।

पार्टीका अध्यक्ष तथा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक दिनेश प्रसाईं, सदस्य तथा बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेत, केन्द्रीय सदस्य तथा लगानी बोर्डका पूर्वसीईओ राधेश पन्त र पर्यटन क्षेत्रका अध्येता ज्ञानेश्वर महतो भैरहवामा आइपुगेका छन् ।

पार्टीले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई प्रभावकारी ढंगले सञ्चालन गरी पर्यटन प्रवद्र्धन र आर्थिक विकास कसरी सम्भव छ भन्ने विषयमा आफ्नो अवधारणा सार्वजनिक गरेको हो ।

अध्यक्ष प्रसाईंले राजनीतिक दलहरूले समयानुकूल परिवर्तनलाई सम्बोधन गर्न नसक्दा समाजमा असन्तोष र आन्दोलन उत्पन्न भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *