नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालय देवीनगरमा कक्षा ११ को प्रथम त्रैमासिक परीक्षाको नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम विहिवार सम्पन्न भएको छ ।
उक्त अवशरमा मन्तब्य व्यक्त गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका पुर्व सचिव दिपेन्द्र बिक्रम थापाले विद्यार्थीहरुले कुनै पनि काम गर्दा सय प्रतिशत ध्यान दिएर गरेमा सबै विधामा सफलता प्राप्त हुने भएकोले विद्यार्थीहरुलाई लगनशील भएर लाग्न सुझाव दिनु भयो र आफ्नो लगनशिलताको कारण २०३२ को एसएलसीमा नेपाल प्रथम, खेलकुद क्षेत्रमा पनि उत्कृष्टता र नेपालमै सहसचिवमा प्रतिस्पर्धा गरेर सहसचिव हुँदै सचिव भएको उदाहरण दिदै उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिनु भई विद्यार्थीहरु पनि प्रयास गरे सफल हुन सक्ने बताउनु भयो प्रसंगवस यस विद्यालयको नामकरण गर्दा आफु शिक्षा सचिव भएको बताउनु भएको थियो ।
शिक्षा तथा मानवस्रोत विकास केन्द्र योजना तथा अनुगमन महाशाखाका निर्देशक निलकन्ठ ढकालले यस विद्यालयले प्राप्त गरेका उपलब्धी तथा असल शैक्षिक अभ्यासहरुको बारेमा परिचित भएको धारण व्यक्त गर्दै सफलताको लागि कुनै पनि काम अरुले भन्दा फरक तरिकाले गर्नु पर्नेमा जोड दिदै विद्यालयमा पाँच हजार बढी विद्यार्थीहरु हुनुमा संघीय सरकार, स्थानीय सरकार, विद्यालय व्यवस्थापन समिति, विद्यालय प्रशासन, शिक्षक स्टाफ तथा विद्यार्थीको नतिजाको योगदान अतुलनीय भएको धारणा व्यक्त गर्नु भयो ।
बुटवल उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष एवं विद्यालयका संरक्षक रामचन्द्र क्षेत्रीको अध्यक्षतामा विज्ञान समूह कक्षा ११ की छात्रा इशा कुँवरको संचालनमा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले विद्यालयका असल शैक्षिक अभ्यास, उपलब्धी, सवल पक्ष र चुनौती लगायतका विषयमा सहजीकरण गर्नु भएको थियो ।
विद्यालयमा कक्षा ११ व्यवस्थापन, सिभिल इन्जिनियरिङ्ग, विज्ञान, कानुन र शिक्षा समुहमा अध्ययनरत उत्कृष्ट नतिजा प्राप्त गर्ने र कक्षागत रुपमा प्रथम, द्वितीय र तृतीय भएका २३ सेक्सनका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।
नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक अर्जुन खनाल, सहायक प्रधानाध्यापक तथा शिक्षा समूह इन्चार्ज रोमनाथ घिमिरे, व्यवस्थापन समूह कक्षा ११ का इन्चार्ज जयराम पन्थी, अर्थशास्त्र विषय शिक्षक निलकन्ठ न्यौपाने, इसीए इन्चार्ज नेत्र खरेल, जुनियर इन्जिनियर विशाल रावत र विद्यालय कर्मचारी परिषद बुटवलका अध्यक्ष देवराज चौधरी लगायतले सहजीकरण गर्नु भएको थियो ।

Leave a Reply