रेडियो सैनामैना

९१ मेगाहर्ज

Advertisement
नेपालको सहमतिबिना भूमि प्रयोग गर्न खोज्नु अनुचित = महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले नेपालको सहमतिबिना चीन र भारतले नेपाली भूमि प्रयोग गर्न खोज्नु अनुचित भएको बताएका छन् ।…

Read More
सफल उद्यमी तथा व्यवसायी बन्नका लागि लगनशिलता र निरन्त्रता अपरिहार्य ः उत्कृष्ट युवा उद्यमी कमलजंग कुँवर

बुटवल ७ भाद्ररोटरी क्लब अफ बुटवलको १५७८औ नियमित बैठक शनिवार सम्पन्न भएको छ । यस पटकको बैठकमा गेष्ट स्पिकरका रुपमा…

Read More
रुपन्देहीको भैरहवामा खुल्यो करेन्ट मार्ट

करेन्ट नुडल्सको उत्पादक यसोदा फुड्सले रुपन्देहीको भैरहवामा पहिलो ‘करेन्ट मार्ट’ सञ्चालनमा ल्याएको छ। यस मार्टबाट ग्राहकले यसोदा फुड्सका सम्पूर्ण उत्पादनहरु…

Read More
उपसभामुख विरुद्ध महाअभियोग दर्ता बारे आएका कुराहरुमा सत्यता छैन स् कांग्रेस

नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले उपसभामुखविरुद्ध महाअभियोग दर्ताबारे आएका कुराहरुमा सत्यता नभएको बताएकाछन् । मंगलबार सांसद्हरुसँग भएको छलफलपश्चात उनले…

Read More
बुटवलमा स्वस्थ्य मुख महाअभियान हुने

लुम्बिनी प्रदेशमै पहिलो पटक बुटवलमा मुख स्वास्थ्यको क्षेत्रमा क्रियाशिल रहेका संघसंस्थाको आयोजनामा स्वस्थ्य मुख महाअभियान सुञ्चालन हुने भएको छ ।…

Read More
अमेरिकाले ‘ट्रान्सजेन्डर’ महिलाहरूका लागि खेलकुद भिसामा प्रतिबन्ध लगायो

अमेरिकी सरकारले ‘ट्रान्सजेन्डर’ अर्थात् परलैङ्गिक महिलाहरूका लागि खेलकुद भिसामा प्रतिबन्ध लगाएको छ । अमेरिकी नागरिकता तथा आप्रवासन सेवा ९यूएससीआईएस० ले…

Read More
एक दिन पनि टिकेन नेप्सेको वृद्धि, आज ४१ अङ्कले घट्यो, कारोबार रकम १० अर्ब पनि पुगेन

हिजो १६ अङ्कले बढेको शेयर बजार आज फेरि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ४१ दशमलव ७८ अङ्कले…

Read More
सरकार कर बक्यौता असुली अभियानमा जुट्नेछ स् अर्थमन्त्री पौडेल

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षमा राजस्व सङ्कलन लक्ष्य हासिल गर्न सरकार विशेष कार्ययोजनासहित कर बक्यौता असुलीको अभियानमा…

Read More
सैनामैना उद्योग वाणिज्य संघ द्वारा भण्डारा र सरसफाई कार्यक्रम सम्पन्न ।

१९ श्रावण रेडियो सैनामैना। नेपालको एकमात्र स्वयं उत्पत्तिमान शिव ज्योर्तिलिङ्ग मानिने रुपन्देहीको सैनामैना १ स्थित पर्रोहा परमेश्वर शिव ज्योर्तिलिङ्ग बोलबम…

Read More
सैनामैनामा अर्गानिक वल्ड ग्रुप को शाखा मन्जरी अर्गानिक सप्लिमेन्ट प्रा. लि. को शुभारम्भ

सैनामैना नगरपालिका वडा नं ४ मा अर्गानिक वल्ड ग्रुप को शाखा मन्जरी अर्गानिक सप्लिमेन्ट प्रा. लि. को शुभारम्भ गरिएको छ…

Read More