रेडियो सैनामैना

९१ मेगाहर्ज

Advertisement
राष्ट्रपति पौडेलसँग उपराष्ट्रपति सुआनको शिष्टाचार भेटवार्ता

राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहेकी समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति वो थि आन्ह सुआनले आज शिष्टाचार भेट गरेकी छन् ।…

Read More
नेपालको सहमतिबिना भूमि प्रयोग गर्न खोज्नु अनुचित = महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले नेपालको सहमतिबिना चीन र भारतले नेपाली भूमि प्रयोग गर्न खोज्नु अनुचित भएको बताएका छन् ।…

Read More
उपसभामुख विरुद्ध महाअभियोग दर्ता बारे आएका कुराहरुमा सत्यता छैन स् कांग्रेस

नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले उपसभामुखविरुद्ध महाअभियोग दर्ताबारे आएका कुराहरुमा सत्यता नभएको बताएकाछन् । मंगलबार सांसद्हरुसँग भएको छलफलपश्चात उनले…

Read More
सरकार कर बक्यौता असुली अभियानमा जुट्नेछ स् अर्थमन्त्री पौडेल

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षमा राजस्व सङ्कलन लक्ष्य हासिल गर्न सरकार विशेष कार्ययोजनासहित कर बक्यौता असुलीको अभियानमा…

Read More