रेडियो सैनामैना

९१ मेगाहर्ज

Advertisement
अमेरिकाले ‘ट्रान्सजेन्डर’ महिलाहरूका लागि खेलकुद भिसामा प्रतिबन्ध लगायो

अमेरिकी सरकारले ‘ट्रान्सजेन्डर’ अर्थात् परलैङ्गिक महिलाहरूका लागि खेलकुद भिसामा प्रतिबन्ध लगाएको छ । अमेरिकी नागरिकता तथा आप्रवासन सेवा ९यूएससीआईएस० ले…

Read More
एक दिन पनि टिकेन नेप्सेको वृद्धि, आज ४१ अङ्कले घट्यो, कारोबार रकम १० अर्ब पनि पुगेन

हिजो १६ अङ्कले बढेको शेयर बजार आज फेरि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ४१ दशमलव ७८ अङ्कले…

Read More
सरकार कर बक्यौता असुली अभियानमा जुट्नेछ स् अर्थमन्त्री पौडेल

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षमा राजस्व सङ्कलन लक्ष्य हासिल गर्न सरकार विशेष कार्ययोजनासहित कर बक्यौता असुलीको अभियानमा…

Read More
सैनामैना उद्योग वाणिज्य संघ द्वारा भण्डारा र सरसफाई कार्यक्रम सम्पन्न ।

१९ श्रावण रेडियो सैनामैना। नेपालको एकमात्र स्वयं उत्पत्तिमान शिव ज्योर्तिलिङ्ग मानिने रुपन्देहीको सैनामैना १ स्थित पर्रोहा परमेश्वर शिव ज्योर्तिलिङ्ग बोलबम…

Read More
सैनामैना नगरपालिका वडा नं ४ मा अर्गानिक वल्ड ग्रुप को शाखाको शुभारम्भ

अर्गानिक वल्ड ग्रुप को राष्ट्रिय प्रशिक्षक ईश्वर बिसि , रेडियो सैनामैना ९१ मेगाहर्ज का स्टेशन म्यानेजर अनिल पहाडी ,र रेडियो…

Read More
बुटवल अटोले मनायो ३० औँ स्थापना दिवस

बुटवल अटो इन्जिनियरिङ एशोसियसन रुपन्देही लुम्बिनीले आफ्‌नो स्थापना दिवसको अवसरमा आयोजना गरेका विभिन्न रचनात्मक कार्यक्रमहरू समापन गरेको छ । अटो…

Read More
सैनामैनाको सहिद नारायण पोखरेल रामापुर क्याम्पसमा ‘उद्यम-शिक्षा संगम २०८२’ आयोजना गरिँदै

युवा विद्यार्थी, उद्यमी र सामाजिक कार्यकर्ताहरुबिच ज्ञान, अनुभव आदानप्रदान गर्ने उद्देश्यका साथ सैनामैनास्थित शहिद नारायण पोखरेल रामापुर क्याम्पसमा ‘सैनामैना उद्यम…

Read More
त्रिवि क्रिकेट मैदानमा निर्माण कम्पनीले अब दैनिक २ लाख बढी हर्जना तिर्नुपर्ने

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान स्तरोन्नति गरी प्यारापिट बनाउने र फ्लडलाइट जोड्ने काम गरिरहेको निर्माण कम्पनीले अब दैनिक २ लाख बढी…

Read More