बहुभाषिक शिक्षाकोे प्रवर्धन पारस्पारिक समाजधारी र शान्तिको लागि सांक्षरता भन्ने शिर्षकमा ५९ औं अन्तराष्ट्रि साक्षरता दिवसको अवसरमा माध्यमिक तह अन्तर विद्यालय छात्रा बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । गोरखनाथ सामुदायिक सिकाई केन्द« सैनामैना ६ को आयोजनामा आयोजित कार्यक्रममा प्रथम स्थान सिद्धार्थ इग्ङ्लिस स्कुलका विद्यार्थी एन्जल कार्की, द्वितयि न्यु एकेडेमीका सुदिक्षा थापा, तृतिय श्रिजन चेताना मा. वि. का आयुष्मा गैरे र सान्तना ग्यालेक्सि इग्ङ्लिस स्बुलका अनुशा देवकोटा भएका छन् । कार्यक्रममा प्रमुख आतिथि सैनामैना नगरपालिकाका नगर प्रमुख फडेन्द्र प्रसाद शर्मा, विशिष्ट अतिथि उप–प्रमुख विना राना, शिक्षा शाखा प्रमुख टिकाराम शर्मा शिक्षा शाखा अधिकृत राधा बेल्बासेको उपस्थीती रहेको थियो । कार्यपालिका सदस्य दुर्गा माया श्रेष्ठ, माया वि.क., रामापुर मा.वि.का शिक्षक कृष्ण प्रसाद पोडेल उपस्थीत हुनुहुन्थ्यो भने, निर्णायकको भुमिका रेश्मा श्रेष्ठ र रेडियो सैनामेनाको कार्यलय प्रमुख अनिल पाहाडीले निर्वाह गर्नुभएको थियो ।








Leave a Reply